उद्यमशीलता तर्फ युवाहरुको चासो बढ्दो


धेरै युवाहरु नेपालमा अवसर छैन अनि कामगरी खाने वातावरण नै छैन भनेर विदेशी भूमिलाई आफ्नो कर्मथलो बनाएर करोडौको लगानी गरेर खाडीमुलुक गैरेहेको तितो यथार्थ हाम्रा समू छर्लंग छ l तर यसै देशको भूमिमा मुठी रोएर माना फल्छ भन्ने विश्वास भएका मानिसहरुको पनि कमी छैन l

कतिपय बिदेशी वातावरण बाट दिक्क भैसकेर आफ्नै देशमा केहि गरौ भनेर लागिपरेका छन् भने कतिपय विदेश गएर रगर बगाउनु भन्दा आफ्नै देशमा पसिना बगाउनु नै जाति भनेर विदेश  जाने कल्पना नै नगरी उद्यमशीलताको बाटो रोजेका छन् l अझ यसलाई बढावा दिन तथा विदेशिन लागेका युवाहरुको संख्यामा कमि ल्याउनका लागि सरकारी स्तर बाट समेत बलियोआधार निर्माण गरिनिपरने देखिन्छ  l

Loading...