हेटौंडामा ई-रिक्सा र अटोको भाडादर कायम गरियो, कति छ त भाडादर?


हेटौंडामा ई-रिक्सा तथा अटोले धेरै महँगो भाडा उठाएको कुरा मिडियामा आएपछी हेटौडा उपमहानगरपालिकाले ई-रिक्सा र अटोको निश्चित भाडादर कायम गरेको छ|

चैत ४ गते आइतबार हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख श्री हरिबहादुर महतज्यूको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, जिल्ला ट्रफिक प्रहरी कार्यालयको प्रमुख, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको प्रमुख, सरोकारवाला यातायात व्यवसायी तथा मजदुर सङ्गठनहरु समेतको उपस्थितिमा बसेको बैठकले भाडादर तय गरेको हो।

कति छ त भाडादर? हेर्नुहोस्:

हेटौंडामा ई-रिक्सा र अटोको भाडादर कायम गरियो, कति छ त भाडादर

हेटौंडामा ई-रिक्सा र अटोको भाडादर कायम गरियो, कति छ त भाडादर

हेटौंडामा ई-रिक्सा र अटोको भाडादर कायम गरियो, कति छ त भाडादर

हेटौंडामा ई-रिक्सा र अटोको भाडादर कायम गरियो, कति छ त भाडादर

यसका साथै बेलुकी ९ बजे देखि बिहान ४ बजे सम्मको समयमा साविकको भाडादरमा २५% बढाएर लिन पाउने व्यवस्था पनि गरेको छ। हेटौडा उपमहानगरपालिकाले भाडादर सहितको स्टिकर पनि उपलब्ध गराउने भएको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *