२०८०, १९ मंसिर मंगलवार

लागू औषध सहित वडाध्यक्ष पक्राउ

नयाँप्रहर संवाददाता
Share:

सिराहा ९,कात्तिक । सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा सवार यादव भारतबाट नेपाल प्रवेश गदै गर्दा लागू औषध सहित समातिएका छन् । सिराहा नगरपालिका –१८ का वडाअध्यक्ष रामसोगारथ यादव लागु औषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

१५ वटा नाइट्रोभेट ट्याबलेट सहित पक्राउ परेका यादवका बारेमा सिराहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो । यादव माथि थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७८, ९ कार्तिक मंगलवार ०७:२५ at 7:25 am

Share:

प्रतिक्रिया दिनुहोस्

थप