भक्तपुर दरवार क्षेत्रको न्यातपोल मन्दीरको पुर्ण तस्बिर


न्यातपोल मन्दीर भक्तपुरको अत्यन्त महत्वपुर्ण मन्दीर हो। प्यागोडा शैलीको यो मन्दीरको निर्माण राजा भूपतिन्द्र मल्लले १७०२-१७०३मा गरेका हुन्। यो सिद्धी लक्ष्मीको मन्दीर हो। सिद्धी लक्ष्मी तान्त्रित लक्ष्मी हुन्।

Loading...