न्यातपोल मन्दीरलाई तलबाट हेर्दा यस्तो देखियो


न्यातपोल मन्दीरलाई तलबाट  हेर्दा यस्तो देखियो।

न्यातपोल मन्दीर भक्तपुरको अत्यन्त महत्वपुर्ण मन्दीर हो। प्यागोडा शैलीको यो मन्दीरको निर्माण राजा भूपतिन्द्र मल्लले १७०२-१७०३मा गरेका हुन्। यो सिद्धी लक्ष्मीको मन्दीर हो। सिद्धी लक्ष्मी तान्त्रित लक्ष्मी हुन्।

Loading...