न्यातपोल मन्दीरका २ मुर्तीको जसको कुनै मेल छैन
न्यातपोल मन्दीरमा तपाइले यी २ मुर्तीहरुलाई कत्तिको राम्ररी नियाल्नु भएको छ?
सौरभले आफ्नो पुस्तक असंगतीमा यी २ मुर्तीमा कुनै पनि मेल नभएको, र एउटा रेखा पनि नमिल्ने कुरा उल्लेख गर्नु भएको छ। न्यातपोल मन्दीर जाँदा तपाइँ पनि ध्यान दिएर हेर्नुस् है।