२०८०, २५ जेष्ठ बिहीबार

अमेरिकी ड्रोन आक्रमणमा मारिए अलकायदाका मास्टरमाइण्ड अब्दुल हामिद

नयाँप्रहर संवाददाता
Share:
Nayaprahar logo banner

एजेन्सी- अलकायदाका मास्टरमाइण्ड नेता अब्दुल हामिद अलमटर अमेरिकी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । उत्तर पश्चिम सिरियामा ड्रोन हमलामा हामिद मारिएको अमेरिकी सेनाले दाबी गरेको छ ।

अमेरिकी सेनाका केन्द्रीय कमाण्डका प्रवक्ता मेजर जान रिग्सबीले एमक्यू ९ एयरक्राफ्टमार्फत गरिएको हवाइ हमलामा आमनागरिकलाई कुनै क्षति भएको छैन । अब्दुल क्षेत्रीय हमला, वित्त पोषण र अनुमोदन की योजना बनाइरहेका बेला मारिएको दाबी गरिएको छ ।

प्रकाशित मिति: २०७८, ६ कार्तिक शनिबार १५:५८ at 3:58 pm

Share:

प्रतिक्रिया दिनुहोस्

थप