प्रदेश ३को बजेटको लागि सांसद विराज भक्त श्रेष्ठले प्रस्तुत गरे यस्ता योजनाहरू


प्रदेश न ३ को योजना बैकको लागि सभासद बिराज भक्त श्रेष्ठले आफ्नो योजनाहरू प्रस्तुत गरेका छन्। उनको योजनाहरुमा कृषि, सडक तथा शिक्षा विशेष प्राथमिकतामा परेका छन्।

प्रदेश ३को अर्थ मन्त्रालयले सभासदहरुबाट ५० अर्ब बराबारको बजेटको लागी योजना मागेको थियो। सभासद बिराज भक्त श्रेष्ठले सोही बमोजिम आफ्नो योजनाहरु पठाएका  हुन्। उनले आफ्ना योजनाहरु विवेकशील साझा पार्टीका सदस्य तथा शुभचिन्तकहरुसँगको राय सल्लाह सुझाव सहित बनाएका हुन्।

यस्तो छ उनको योजना:

प्रदेश ३को बजेटको लागि सांसद विराज भक्त श्रेष्ठले प्रस्तुत गरे यस्ता योजनाहरू

Loading...