मुख्य न्यायाधिवक्ता संबन्धी विधेयकमा सांसद विराजभक्त श्रेष्ठले पेश गरे यस्तो संशोधन प्रस्ताव


प्रदेश ३ का विवेकशील साझाका सांसद विराजभक्त श्रेष्ठले मुख्य न्यायाधिवक्ताको काम ,कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

उनले १७ ओटा विभिन्न विषयमा संशोधनको लागि प्रस्ताव गरेका छन्। उनको संशोधन प्रस्तावमा प्रस्तावना देखि मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार सम्मका विषयहरु परेका छन्। सांसद श्रेष्ठले उनको संशोधन प्रस्तावले विधेयकलाई थप सशक्त बनाउने विश्वास राखेका छन्।

यस्तो छ उनको संशोधन प्रस्ताव:

Loading...