सरकारले बढायो इन्धनको मुल्य टियुका विद्यार्थीले गरे त्यसको बिरोध


नया बनको सरकार बाट जनाताले ठुलो आश गरेका थिए ता कि अब को सरकरले जनताका समस्याहरुलाई बुझेर समाधानको बाटो खोज छ कि भनेर तर परिणाम ठिक विपरित भएको पाइयो l

इन्धनको मूल्यवृद्धि आधा मात्र फिर्ता भएको विरोधमा नेपाल विद्यार्थी संघले दाउराबाट खाना पकाएर विरोध गरेका छन् ।

विद्यार्थीहरुले त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसको गेटमै खाना पकाएका हुन् । सरकारले केही समयअघि लगातार इन्धनको मूल्य बृद्धि भएको थियो ।

 

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111