प्रधानन्यायाधीश पराजुली पदमुक्त, न्याय परिषदले पठायो पत्र
न्याय परिषदले प्रधानन्यायाधिश गोपाल पराजुलीलाई उनी पदमा नरहेको जानकारी गराउँदै पत्र पठाए सँगै प्रधानन्यायाधीश पराजुली पदमुक्त भएका छन्।
हिजो देखि ८ न्यायाधीशहरुले प्रधान न्यायाधीश पराजुली न्यायसम्पादनको कामबाट अलग्गिन पर्ने भन्दै इजलास बहिस्कार गरेका थिए। आज न्याय परिषदले सचिव स्तरको निर्णय गरेर साउन २१ गते पराजुलीको उमेर ६५ वर्षको पुगेकोले उमेर हदको आधारमा अब उनि पदमा नरहेको कुरा उल्लेख गर्दै पत्र पठाएको छ।
यस्तो छ न्यायपरिषदले पठाएको पत्र: