युरोपियन युनियनको रिपोर्टमा आपत्ती जनाउँदै परराष्ट्र मंत्रालयको आयो यस्तो विज्ञप्ति


युरोपियन युनियनको निर्वाचन परवेक्षण मिसनले प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनको बारेमा जारी गरेको रिपोर्ट प्रति आपत्ती जनाउँदै परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरको छ|

परराष्ट्र मन्त्रालयका प्रवक्ताबाट जारी गरिएको उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त रिपोर्टले शान्तीपुर्ण र निष्पक्ष रुपमा संपन्न भएको निर्वाचनलाई अवमुल्यन मात्र गरेको छैन, अन्तराष्ट्रिय निर्वाचन पर्यवेक्षक संवन्धी व्यवस्थाको समेत विरुद्ध देखिएको छ|’ उक्त रिपोर्ट अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संबन्धी मूल्य मान्यता तथा निर्वाचन अघि युरोपीयन युनियनसँग नेपाल सरकारले गरेको ‘एम.ओ.यु’को समेत विपरित रहेको कुरा प्रेस वक्तव्यमा उल्लेख छ|

यस रिपोर्टले दिएका सुझाव तथा प्रतिक्रियाले नेपालका सार्भभौम जनताले जारी गरेको संविधानको समावेशिताको व्यवस्थाको विरोध गर्ने मात्र होइन नेपालको समाधान भइसकेका विषयहरुलाई पनि अनावश्यक रुपमा उठाएको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ती मार्फत युरोपियन युनियनलाई यस किसिमको अनावश्यक प्रतिक्रिया तथा  माग नगरिएका सुझाव दिने काम तत्काल रोक्नको लागि भनेको छ। साथै, सम्पन्न ऐतिहासिक प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन संविधानको कार्यान्वयन गर्दै नेपाली जनताको लोकतन्त्र, विकास तथा स्थाइत्वको चाहनालाई पुरा गर्ने दिशामा कोशेढुंगाको रुपमा रहेको कुरा उल्लेखछ लागेको छ।

यस्तो छ परराष्ट्र मन्त्रालयबाट जारी प्रेस वक्तव्य:

Press Statement

Serious attention of the Government of Nepal has been drawn towards the conclusions and recommendations of the ‘Final Report on the House of Representatives and Provincial Assembly Elections’ released yesterday by the European Union’s Election Observation Mission (EUEOM) to Nepal.

Some of the recommendations and comments of the Report not only undermine the successful holding of smooth, peaceful and impartial elections but also go against the scope and norms of international election observation. This violates the Election Code of Conduct for International Observers of the Election Commission of Nepal as well as the provisions of the Memorandum of Understanding signed between the Government of Nepal and the European Union before the elections.

These recommendations and comments are a direct challenge to the provisions of the Constitution of Nepal which was promulgated, in line with the inclusive policy reflective of Nepali social structure, by the sovereign decision of Nepali people. It is unfortunate that the report has made unwarranted comments about political issues that have already been settled. The Government of Nepal calls upon all the concerned to refrain from making such uncalled-for comments.

The Government of Nepal strongly believes that historic elections of House of Representatives and the Provincial Assemblies, which saw high turnout of voters, were the reflection of Nepali people’s long cherished aspirations for democracy, progress and stability. The elections were a milestone in terms of the implementation of the Constitution as well as the conclusion of Nepal’s peace process.

Spokesperson
Ministry of Foreign Affairs
Kathmandu
21 March 2018

Press statement by MOFA on EU report

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *