Categories: राजनीति

सरकारले गर्यो सचिवहरुको सरुवा, हेर्नुहोस् कुन ठाउँमा को सचिव?

नेपाल सरकारले सरकारको कामकारवाहीमा सहजता ल्याउन गत: बिहिबार सचिवहरूको व्यापक सरुवा गरेको छ। प्रधानमन्त्री ओलीको सरकार बनेपछी पहिलो पटक सचिवहरुको सरुवा भएको हो।

हेर्नुहोस् कुन ठाउँमा को भए सचिव:

ठाउँसचिवको नाम
प्रधानमन्त्री कार्यालयकेदारबदाहुर अधिकारी, लक्ष्मणप्रसाद मैनाली, लालशंकर घिमिरे
राष्ट्रपति कार्यालय विनोद केसी
उपराष्ट्रपति कार्यलय शंकरप्रसाद अधिकारी
अर्थ मन्त्रालय राजन खनाल
गृह मन्त्रालय प्रेमकुमार राई
सञ्चार मन्त्रालय महेन्द्रमान गुरुङ
खानेपानी मन्त्रालय कृष्णराज बिसी
बेपत्ता छानविन आयोगभूपेन्द्रप्रसाद पौडेल
योजना आयोग शरदचन्द्र पौडेल
कृषि मन्त्रालय युवकध्वज जिसी
वन मन्त्रालय विश्वनाथ ओली
विज्ञान मन्त्रालय गजेन्द्र ठाकुर
नेपाल ट्रस्टको कार्यालय देवेन्द्र कार्की
सामान्य प्रशासन शंकरप्रसाद कोइराला
पशुपक्षी मन्त्रालय प्रकाश माथेमा
सार्वजनिक खरिद कार्यालय मधु रेग्मी
श्रम मन्त्रालय महेशप्रसाद दाहाल
सिँचाइ मन्त्रालय सञ्जय शर्मा
वाणिज्य सचिव चन्द्रकुमार घिमिरे
महिला आयोग अनिल ठाकुर
उद्योग सचिव यामकुमारी खतिवडा
भूमि तथा सहकारी सचिव गोपीनाथ मैनाली
सहरी विकास दिपेन्द्रनाथ शर्मा
उर्जा मन्त्रलाय अनुपकुमार उपाध्याय
महिला बालबालिका मन्त्रालय इन्द्रप्रसाद उपाध्याय
संस्कृति सचिव कृष्णप्रसाद देवकोटा
संघीय मामिला मन्त्रालय दिनेश थपलिया

सम्पादन गरिएको: April 8, 2018, 10:25 am

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am