कप्तान पारस र बलर सन्दीपले यसरी धन्यवाद दिए आफ्ना फ्यानलाई – भिडियो


अन्तर्राष्ट्रीय एक दिवसीय मान्यता पाएपछी नेपालको क्रिकेट टिम विश्वमा नै प्रसंसित भईरहेको छ। आइसीसीको ट्विटर एकाउण्ट र फेसबुक पेजको कभर इमेजमा नेपाली खेलाडीहरु छाइरहेका छन्।

ओडिआई स्ट्याटस पाएपछी आफ्ना फ्यानलाई आज कप्तान पारस खड्का र बलर सन्दीप लामिछानेले आइसीसी कै ट्विटर ह्याण्डल मार्फत आफ्ना फ्यानलाई धन्यवाद दिएका छन्।

कप्तान पारस खड्काको भिडियो संदेश हेर्नुहोस्:

त्यस्तै गरी बलर सन्दीपले नेपाली भाषामा नै फ्यानलाई धन्यवाद दिएको भिडियो समेत आइसीसीले आज सार्वजनिक गरेको छ। यस्तो छ उनको संदेश:

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *