२०८०, १९ मंसिर मंगलवार

सडकमा माग्दैमा राजीनामा दिन्नँ : प्रधानन्यायाधीश जबरा

नयाँप्रहर संवाददाता
Share:

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।


‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।

फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।तर
उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ ।

अहिले जबरालाई भेटेका न्यायाधीशहरु छलफलमा छन् । बाकी खबर आउँ बाकी छ

प्रकाशित मिति: २०७८, ९ कार्तिक मंगलवार ०७:३४ at 7:34 am

Share:

प्रतिक्रिया दिनुहोस्

थप