दुर्घटनाअघि ए.टि.सी र पाइलट बिच भएको थियो यस्तो कुराकानी – भिडियो


यूएस बंगलादेश एयरलाइन्स दुर्घटनापछी धेरै कुराहरु आम-संचार माध्याममा आइरहेका छन्। विमानस्थल व्यवस्थापनले पाइलटलाई दोष दिएको छ। उता विमानस्थलको आफ्नै प्राविधिक कमजोरी हो भन्नेहरु पनि धेरै छन्।

वास्तविकता अनुसन्धान पछी सार्वजनिक होला नै। अहिलेलाई पनि दुर्घटनाको लगत्तै अघि विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (ए.टि.सी) र पाइलट बिच भएको कुराकानी उपलब्ध भएको छ।

प्रस्तुत छ यस कुराकानी तलको भिडियोमा:

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *